आज सुनको मूल्य स्थिर, चाँदी बढ्याे

आज सुनको मूल्य स्थिर, चाँदी बढ्याे

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ। साेमबार १ लाख  ११ हजार ३ सय  रूपैयाँमा काराेवार भएकाे आज पनि साेही मूड्द्ययमा काराेवार भइरहेकाे छ। 

यस्तै तेजाबी सुन १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ५ रूपैयाँले बढेकाे छ। साेमबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ८० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Skip This
Skip This
Logo