बागमती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँ पुगेकाे कति ? [सूचीसहित]

बागमती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँ पुगेकाे कति ? [सूचीसहित]

केन्द्रबिन्दु
0
Shares

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढेको छ ।  

साेमबार बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको हो। अब काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रूपैयाँ बढाएर १९ पुर्‍याइएको छ। साथै १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।

हेर्नुहोस्, नयाँ भाडादर-

Skip This
Skip This
Logo