आज सुनचाँदीकाे मूल्य घट्याे

आज सुनचाँदीकाे मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे मूल्य ३ सय रूपैयाँले  घटेकाे छ। बिहीबार १ लाख १२ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ५ सय  रुपैयाँमा काराेवार भइरहेकाे  छ। 

यस्तै तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ १० रूपैयाँले घटेकाे छ। बिहीबार १ हजार ४ सय ८० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ७० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo