नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य बढ्याे

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे मूल्य ४ सय रूपैयाँले  बढेकाे छ। आइतबार १ लाख १२ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १३ हजार रुपैयाँमा काराेवार भइरहेकाे  छ। 

यस्तै तेजाबी सुन १ लाख १२ हजार ४ सय  ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ५ रूपैयाँले बढेकाे छ। आइतबार १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo