साताकाे पहिलाे काराेवार दिन आज सुनचाँदीको मूल्य घट्याे

साताकाे पहिलाे काराेवार दिन आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

साताकाे पहिलाे काराेवार दिन आज नेपाली बजारमा सुनको मूल्य ४ सय रूपैयाँले घटेकाे छ।  

शुक्रबार १ लाख १२ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार ९ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे  छ।  यस्तै तेजावी सुन आज १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ  प्रतितोला १० रुपैयाँले घटेको छ। शुक्रबार १ हजार ४ सय ५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ९५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Skip This
Skip This
Logo