आज सुनचाँदीकाे मूल्य बढ्याे

आज सुनचाँदीकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य  ६ सय  रूपैयाँले  बढेकाे  छ।  बिहीबार १ लाख ११ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार  ८ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार २ सय ५० रुपैयाँमा काराेवार  भइरहेकाे  छ। 

यता, चाँदीको भाउ प्रतितोला १० रूपैयाँले बढेकाे छ। बिहीबार १ हजार ३ सय ८५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ९५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Skip This
Skip This
Logo