प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक २.९२ विन्दुले बढेको छ। यससँगै सूचक २००९.९८ विन्दुमा रहेको छ। 

६३ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३५ कम्पनीको १२ हजार ८२८ कित्ता सेयर कारोबार भएको हो। 

यो सेसनमा कुल १०१ पटक सेयर कारोबार भएको हो। १० कम्पनीको भाउ बढ्दा १५ मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Skip This
Skip This
Logo