यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्यसूची सार्वजनीक गरेको छ। जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधितमम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेँडाको ५० रुपैयाँ छ। 

यस्तै गोलभेँडा सानो टनेलको अधिकतम मूल्य ८५ र आलु रातोको ५८ रुपैयाँ रहेको छ। यसैगरी काउली स्थानीयको १००, मटर कोशाको ९०, लौकाको ३५, घिरौँलाको ६०,रायो सागको १०० रुपैयाँ रहेको छ।

Logo