प्रतितोला ५ रुपैयाँले बढ्यो चाँदीको भाउ, सुनको मूल्य हालसम्मकै उच्च

प्रतितोला ५ रुपैयाँले बढ्यो चाँदीको भाउ, सुनको मूल्य हालसम्मकै उच्च

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य ५ सय रूपैयाँले बढेकाे छ।

साेमबार १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १३ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। 

यता,चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। साेमबार १ हजार ४ सय ५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo