आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८६ पैसा र बिक्री दर १४१ रुपैयाँ ५० पैसा रहेको छ।

 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 132.4 133

 

EUR (EUROPEAN EURO)

1 140.86 141.5

 

GBP (UK POUND STERLING)

1 162.07 162.81

 

CHF (SWISS FRANC)

1 146.1 146.77

 

AUD (AUSTRALIAN DOLLAR)

1 85.28 85.67

 

CAD (CANADIAN DOLLAR)

1 98.37 98.81

 

SGD (SINGAPORE DOLLAR)

1 96.96 97.4

 

JPY (JAPANESE YEN)

10 8.93 8.97

 

CNY (CHINESE YUAN)

1 18.13 18.21

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35.3 35.46

 

QAR (QATARI RIYAL)

1 36.32 36.48

 

THB (THAI BAHT)

1 3.68 3.69

 

AED (UAE DIRHAM)

1 36.05 36.21

 

MYR (MALAYSIAN RINGGIT)

1 28.25 28.37

 

KRW (SOUTH KOREAN WON)

100 9.91 9.96

 

SEK (SWEDISH KRONER)

1 11.84 11.89

 

DKK (DANISH KRONER)

1 18.89 18.98

 

HKD (HONG KONG DOLLAR)

1 16.93 17.01

 

KWD (KUWAITY DINAR)

1 428.38 430.32

 

BHD (BAHRAIN DINAR)

1 351.22 352.81

Logo