आज सुनचाँदीकाे मूल्य बढ्याे

आज सुनचाँदीकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको मूल्य १०० रुपैयाँ बढेको छ ।

शुक्रबार १ लाख १२ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज  १ लाख १२ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। 

यता,चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ४ सय २५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ३० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo