साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले घटेकाे छ।
शुक्रबार १ लाख ८ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ८ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ७ हजार ५ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।
यता,चाँदीको भाउ ३५ रूपैयाँले घटेकाे छ। शुक्रबार १ हजार ३ सय ९५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ६० रूपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया