प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले घटेको छ । यससँगै सूचक १९६७.५७ अंकमा आएको छ । १ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

१६ कम्पनीको ३ सय ७५ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल १९ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Skip This
Skip This
Logo