स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो भि सिरिजअन्तर्गतको नयाँ फोन भिभो भि२९ फाइभ जी सार्वजनिक गरेको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीले भि२९ सार्वजनिक गरेको हो । आफ्नो अघिल्लो मोडल भि२७ को सफलतापछि भि२९ फाइभ जीलाई विशेष महत्वका साथ सार्वजनिक गरिएको कम्पनीको दाबी छ ।
साथै भिभोले आफ्ना ग्राहकहरूका लागि दसैं विशेष अभियान “आयो दसैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार” पनि घोषणा गरेको छ।
अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म रहने यस अफरमा ग्राहकहरूलाई आकर्षक पुरस्कारसंगै एकजना भाग्यशाली विजेताले रोयल इनफिल्ड प्राप्त गर्ने सो कम्पनीले जनाएको छ ।































प्रतिक्रिया