नेपाल छिर्‍यो सलह किरा

नेपाल छिर्‍यो सलह किरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा सलह किरा प्रवेश गरेको छ । केही महिनादेखि पाकिस्तानबाट भारत प्रवेश गरेको यो किरा नेपाल नआउने कृषि विज्ञहरुले बताउँदै आएका थिए । तर अहिले भारतसँग सीमा जोडिएका तराईका तीन जिल्लामा सलह किरा प्रवेश गरेको छ ।

आज बिहान तराईका बारा, पर्सा र सर्लाही जिल्लामा सलह प्रवेश गरेको छ । बिहान सलहको विभिन्न समूह भारतबाट नेपाल पसेको हो ।

अहिले सलह कीरा नेपालमा देखिएकोबारे कृषि मन्त्रालयमा जानकारी गराइएको छ । यसबारे छलफल गर्न आज दिउसो १ बजे कृषि मन्त्रालयले जुम मिटिङ राखेको छ ।

Skip This
Skip This
Logo