आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार ७ सय रुपैयाँले घटेर १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएको हो । साथै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Logo