भाटभटेनीमा सपिङ्ग गर्दा टाटा टिगोर जित्ने अवसर

भाटभटेनीमा सपिङ्ग गर्दा टाटा टिगोर जित्ने अवसर

केन्द्रबिन्दु
0
Shares

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र नेपालको नेतृत्वदायी सुपरमार्केट कम्पनी भाटभटेनीको सहकार्यमा ग्रेट भाटभटेनी कार्निभल कार्यक्रममार्फत भाटभटेनीका ग्राहकहरुले टाटा टिगोर जित्न सक्ने भएका छन् । 

नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा भाटभटेनीमा रु.२,५०० को सामान किन्दा टाटा टिगोर जित्न सकिनेछ । दशैंको घटस्थापनाको अवसर पारेर यही असोज २८ गतेदेखी पुष २५ गतेसम्म सञ्चालन हुनेछ भने सन २०२४ को पहिलो साता लक्की ड्र मार्फत विजेता घोषणा गरिनेछ ।

टाटा टिगोर १.२ लिटर रिभोट्रन पेट्रोल ईन्जिनमा निर्मित उत्कृष्ट गाडी हो । यसमा उच्च सुरक्षा, आरामदायी र अत्याधुनिक किसिमको ईन्फोटेन्मेन्ट सुविधाहरु रहेका छन् । यो कार्यक्रम देशभरका २६ वटा भाटभटेनी सुपरमार्केटमा लागू हुनेछ । 

Logo