प्रि-ओपन सेसनमा नेप्से परिसूचक घट्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक घट्यो

केन्द्रबिन्दु
0
Shares

चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ।  आइतबार प्रि-ओपन सेसनमा ०.९५ अंक घटेर १८४६.७५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक घटेको छ।

यो सेसनमा १८ स्टकको ४ लाख ४१ हजार ६८७ रुपैयाँ बराबरको १ हजार ८५० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ४ स्टकको मूल्य सो सेसनमा बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Logo