प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

चालु सातोको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ। मंगलबार प्रि-ओपन सेसनमा ०.५२ अंक बढेर १८४८.०६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंक बढेको छ।

१२ स्टकको २ लाख ३२ हजार १४७ रुपैयाँ बराबरको ६४५ कित्ता सेयर कारोबार भएको छ। जसमध्ये ६ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
 

Logo