३०औं वर्ष पूरा गरेको उपलक्ष्यमा सेल्सबेरीले ल्यायाे आकर्षक छुट अफर

३०औं वर्ष पूरा गरेको उपलक्ष्यमा सेल्सबेरीले ल्यायाे आकर्षक छुट अफर

केन्द्रबिन्दु
0
Shares

सेवा सुरु गरेको ३०औं बर्षको अवसरमा सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक सामान खरिदमा भारी छुटको अफर ल्याएको छ । यस सुखद् अवसरमा सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको हो । 

यो अफर शनिबार र आइतबार लागू हुनेछ । 

खाद्यान्न लगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट–बहारको अफर ल्याइएको संस्थाले जनाएको छ । संस्थाका अनुसार यो छुट काठमाडौं र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ । साथै ५ हजार रुपैयाँ भन्दा माथीको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था गरिएको छ ।

Skip This
Skip This
Logo