नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
बैंकको आज बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित हालको चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।































प्रतिक्रिया