आजबाट पुन: द्रुत बस सेवा सञ्चालन हुँदै

आजबाट पुन: द्रुत बस सेवा सञ्चालन हुँदै

केन्द्रबिन्दु
0
Shares

आजबाट द्रुत बस सेवा सूरू हुने भएको छ। जसअनुसार आज थप ३६ बसले द्रुत सेवाको सुविधा दिनेछन्। 

गत असोज ३ अर्थात संविधान दिवसको दिनबाट यो सेवा सुरू गरिए पनि दसैं यता बन्द भएको थियो।  तर, अहिले पुन थप रंगरोगन गरि तथा सडक सूचना बोर्ड थप राखेर यो सेवा पुनः सञ्चालनमा ल्याइएको हो। 

Skip This
Skip This
Logo