आज सुनको मूल्य घट्याे

आज सुनको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य ३ सय  रूपैयाँले घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १९ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १९ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।

त्यसैगरी आज चाँदीको मूल्य २० रूपैयाँले बढेकाे छ। बिहीबार १ हजार ५ सय २० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ५ सय ४० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Skip This
Skip This
Logo