आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख १७ हजार रूपैयाँमा कारोवार भएको छापावाल सुन आज ७ सय रूपैयाँले घटेर १ लाख १६ हजार ३ सय रूपैयाँ कायम भएको हो।

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १५ हजार ७ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेकाे छ। साेमबार १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Skip This
Skip This
Logo