आज सुनकाे मूल्य बढ्याे

आज सुनकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य २ सय रूपैयाँले बढेकाे छ।  

मंगलबार १ लाख २० हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख २० हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख २० हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै, आज चाँदीको मूल्य १० रूपैयाँले घटेकाे छ। मंगलबार प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ७५ रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo