हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपिओ बाडफाट भएको छ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बुधबार आइपिओ बाडफाट गरेको हो। ३० कित्तासम्म आवेदन दिने सबैले आइपिओ पाएका छन्। १०, २० र ३० कित्तासम्म आवेदन दिएका सबैले मागेजती आइपिओ पाएका हुन्।
३० कित्ता भन्दा बढि आवेदन दिनेहरुले भने गोलाप्रथा बाट थप १० कित्ता आइपिओ पाएका छन्। कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।






























प्रतिक्रिया