आज कालिका पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ। कालिका पावर कम्पनीले कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको हाे।
कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ कर प्रयोजन गरी नगद लाभांश कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ।
सभा दियालो फुडल्याण्ड चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ।





























प्रतिक्रिया