प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक दोहोरो अंकले वृद्धि भएको छ।नेप्से सुचक ४.४६ अंकले बढेर २०८४.५९ विन्दुमा आएको छ। यो सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ भने ५ कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएको छैन।
यो सेसनमा ५५ कम्पनीको ६ हजार ८४१ कित्ता सेयर कारोबार हुदाँ २५ लाख ९२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। बुधबार यो सेसनमा कुल ११९ वटा कारोबार भएको हो।





























प्रतिक्रिया