प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ।

नेप्से सुचक ४.४८ अंकले बढेर २०९३.४७ विन्दुमा आएको छ। 
यो सेसनमा २७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने ८ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन।

यो सेसनमा ४९ कम्पनीको १२ हजार १२३ कित्ता सेयर कारोबार हुँदा १७ लाख ४० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। बिहीबार यो सेसनमा कुल ९५ वटा कारोबार भएको हो।

Skip This
Skip This
Logo