आज सुनचाँदीकाे मूल्य घट्याे

आज सुनचाँदीकाे मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार एक लाख १९ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ सय रूपैयाँले घटेर एक लाख १९ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

तेजाबी सुन १ लाख १८ हजार ८ सय  ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीकाे मूल्य पनि  घटेकाे छ। साेमबार १४ सय २० रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५ रूपैयाँले  घटेर १४ सय १५ रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo