धितोपत्र बोर्डले अध्यक्ष सिफारिस गर्दै

धितोपत्र बोर्डले अध्यक्ष सिफारिस गर्दै

केन्द्रबिन्दु
0
Shares

सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

बोर्डका अनुसार अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो। 

Skip This
Skip This
Logo