यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

केन्द्रबिन्दु
0
Shares

युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको हो।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.८०.१३ प्रतिशत लाभांश दिने भएको हो। कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश अब नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि कम्पनी आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।

Skip This
Skip This
Logo