काठमाडौंमा साउनबाटै मेलम्चीको पानी वितवरण गरिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजना निर्माणको काम सम्पन्न हुन लागेको बताएका हुन्।
आगामी आर्थिक वर्षमा देशभर ९४ प्रतिशत जनसंख्यामा खानेपानीको पहुच पुर्याउने उनले बताए। खानेपानी मन्त्रालयको लागि ४३ अर्ब १० करोड बजेट विनियोजन गरेको उनले बताए।































प्रतिक्रिया