१० युनिट विजुली खपत गरे निशुल्क

१० युनिट विजुली खपत गरे निशुल्क

केन्द्रबिन्दु
0
Shares

१० युनिटसम्म बिजुली खपत गर्नेलाई निशुल्क बत्ती बाल्न पाउने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २ सय ५० युनिटससम्म खपत गर्ने ग्राहकलाई १५ प्रतिशत विद्युत छुट दिने अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन।

त्यस्तै,खानेपानी र सिँचाइ उपभोक्ता समितिले तिर्ने विद्युत् शुल्क मिनाहा हुने तथा उद्योगले माग कम भएको समयमा बिजुली खपत गरेमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेकेा छ।

Skip This
Skip This
Logo