काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले केहि बेर अघि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् ।
सरकारको नयाँ आर्थिक वर्षको आय, व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान भए अनुसार आज बजेट आउन लागेको हो ।
सरकारले यसवर्ष कोरोना भाइरस जोखिमले पारेको बहुपक्षीय असर न्यूनीकरणका लागि बजेट केन्द्रित गर्ने बताइएको छ । यस्तै रोजगारी सिर्जना, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणलाई मूल प्राथमिकतामा राखेर सरकारले बजेटको तयारी गरेको छ । हेरौं लाइभ :































प्रतिक्रिया