काठमाडौं ।
राष्ट्रियसभामा आफ्नो पदावधि सकिएसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले आज राजीनामा दिएका छन् ।
२ वर्षे कार्यकाल पाएका अर्थमन्त्री खतिवडाले बुधबार पुनः अर्थमन्त्रीकै जिम्मेवारी पाउँदै छन् । खतिवडासँगै गोलाप्रथाबाट २ वर्षे कार्यकाल पाएका १९ जना सांसद राष्ट्रियसभाबाट आजदेखि विदा भएका छन् ।
उनीहरुको ठाउँमा गत माघ ९ गते निर्वाचित भएका १८ जनाले जिम्मेवार सम्हाल्दैछन् ।





























प्रतिक्रिया