आज सुनको मूल्य स्थिर, चाँदीमा सामान्य बृद्धि

आज सुनको मूल्य स्थिर, चाँदीमा सामान्य बृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि त्यहि मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य भने आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेर ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Skip This
Skip This
Logo