आज प्रतितोला ७ सयले बढ्यो सुन

आज प्रतितोला ७ सयले बढ्यो सुन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । यो मंगलबारको भन्दा ७ सयले बढी हो । आइतबार ७५ हजारमा कारोबार भएको सुन सोमबार ७४ हजार ८ सयमा कारोबार भएको थियो ।

मंगलबार ७४ हजारमा कारोबार भएको सुन आज भने ७४ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी भने प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Skip This
Skip This
Logo