सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेको छ । आज बढेसँगै सुनको भाउ तोलामा ९४ हजार ५०० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनकाे भाउ तोलामा ९४ हजार १०० रुपैयाँ तोकिएको थियो । चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज पनि हिजोजस्तै तोलामा १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।





























प्रतिक्रिया