आज सुन प्रतितोला ५ सयले घट्यो

आज सुन प्रतितोला ५ सयले घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‍ं, २०७६ मंसिर २२ ।

साताको पहिलो दिन आइतबार आज सुन चाँदीको भाउ घटेको छ । सुन आज तोलामा ५ सयले घटेको हो । शुक्रबार प्रतितोला ७१ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ५ सयले द्दटेर ७१ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला ५ सयले घटेर ७० हजार ९ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउमा पनि आज तोलामा १० रुपैयाँले घटेर ८४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Logo