‘नाडा अटो शो’मा सस्ता १० कार (भिडियो रिपोर्ट)

‘नाडा अटो शो’मा सस्ता १० कार (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

राजधानीको भृकुटीमण्डमा चलिरहेको ‘१४ औं नाडा अटो शो’ मा विभिन्न कम्पनीहरुले थुप्रै ब्राण्ड र मोडलका सवारीसाधनहरुको प्रदर्शन गरेका छन् । ति सवारीसाधनहरुले धेरैको मन लोभ्यायो।

गाडी खरिद गर्न चाहनेहरुलाई मध्यनजर गर्दै हामीले ‘अटो शो’ मा उपलब्ध सवारीसाधनहरुमध्ये विभिन्न कम्पनीका सस्तो गाडीहरुको बारेमा जानकारी दिँदैछौ ।

थप भिडियोमा

Skip This
Skip This
Logo