म कपुरी “क” बाट सुरु भएको हुँः प्रकाश कपुरी {भिडियोमा}

म कपुरी “क” बाट सुरु भएको हुँः प्रकाश कपुरी {भिडियोमा}


काठमाडौं । भदौं १० गतेदेखि काठमाडौंमा सवारी साधनहरूको कुम्भ मेला चलिरहेको छ । अटो मोबाईल्स अफ नेपालको आयोजनामा भदौं १५ गतेसम्म चल्ने १४ औं नाडा अटो शो मा चार पाँग्रे र दुई पाँग्रे सवारी साधनको प्रर्दशनी भइरहेको छ ।

२३ वटा ब्राण्डका ४ पाँग्रे सवारी साधन र १९ वटा ब्रान्डका २ पांग्रे राखिएको उक्त शो मा अवलोकनकर्ताहरूको उत्साहजनक सहभागीता छ । सोही सन्दर्भमा नाडाका उपाध्यक्ष प्रकाश कपुरीसँग कुरकानी गरेका छौं ।

Logo