प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक मंगलबार घटेको छ। यससँगै नेप्से सूचक १.६९ अंकले घटेर २०९६.९९ विन्दुमा आएको छ।

यो सेसनमा ८ लाख ३९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३५ कम्पनीको १ हजार ८५६ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा १० कम्पनीको भाउ बढ्दा २२ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन। यो सेसनमा कुल ६१ वटा कारोबार भएको हो।

Skip This
Skip This
Logo