सिभिल बैंकको शाखा पाँचथरको रविमा पनि

सिभिल बैंकको शाखा पाँचथरको रविमा पनि

केन्द्रबिन्दु
0
Shares

सिभिल बैंकले पाँचथर जिल्लाको रविमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले गरेका थिए ।

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको उपस्थिति थियो ।

Skip This
Skip This
Logo