सिटिजन्स लाईफ इन्स्योरेन्सको साढे चार लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

सिटिजन्स लाईफ इन्स्योरेन्सको साढे चार लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। सिटिजन्स लाईफ इन्स्योरेन्सको करिब साढे चार लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ। कम्पनीले सर्वसाधारणमा जारी शेयरबाट सामूहिक लगानी कोषहरुलाई छुट्टाएको ५ प्रतिशत मध्येको शेयरको लकइन अवधि सकिने लागेको जनाएको हो।

कम्पनीले जारी पुजीँ ३ अर्ब ७५ करोड मध्ये ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रकमको १ करोड १२ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुको लागि छुट्टाई लकइनमा राखिएको ४ लाख ३४ हजार ९०६ कित्ता शयरको लकइन अवधि फागुन २७ गते सकिन लागेको हो।

Skip This
Skip This
Logo