राष्ट्रिय वाणिज्य बैंकको शाखा बर्दियाकोे बाँसगढीमा

राष्ट्रिय वाणिज्य बैंकको शाखा बर्दियाकोे बाँसगढीमा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं,

प्रदेश नम्बर ५ को बर्दिया जिल्लास्थित बाँसगढी नगरपालिका–५ मा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको कारोबार शुभारम्भ गरिएको छ ।

यससँगै बैंकका शाखा कार्यालयहरुको संख्या २ सय २१ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासका लागि सहरी तथा ग्रामीण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुँच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।

Logo