साँग्रिला डेभलपमेन्ट बैैंकको शाखा हुम्लाको सिमकोटमा

साँग्रिला डेभलपमेन्ट बैैंकको शाखा हुम्लाको सिमकोटमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

साँग्रिला डेभलपमेन्ट बैंकले हुम्लाको सिमकोट गाउँपालिका कालिचोकमा नयाँ शाखा खोलेको छ ।

शाखाको उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूतप्रसाद प्रसाई र सिमकोट गाउँपालिकाका अध्यक्ष पदबहादुर लामाले सयूक्त रुपमा गरे । नयाँ शाखापछि बैंकको शाखा संख्या ८६ पुगेको छ ।

Logo