नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ। नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन भएका छन्। पर्यटन बोर्ड कार्यकारी समितिको ३६८ औँ बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो।

गत चैत १५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्यमा धादिङका सापकोटासहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो।

Skip This
Skip This
Logo