आज सुनको मूल्य स्थिर, चाँदी घट्याे

आज सुनको मूल्य स्थिर, चाँदी घट्याे

केन्द्रबिन्दु
66
Shares

काठमाडाैं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर रहेकाे छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने स्थिर रहेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि छापावाला सुन साेही मूल्यममा काराेवार भएकाे थियाे।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी यता, चाँदीको भाउ ३५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। 

Skip This
Skip This
Logo