ज्योति विकास बैंकको सेयर बिक्रीमा

ज्योति विकास बैंकको सेयर बिक्रीमा

केन्द्रबिन्दु
70
Shares

काठमाडाैं। ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ। बैंकले बिहीबार एक सूचना जारी गरी संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। संस्थापक सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी–काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ।

Logo